नेपाली संचारमाध्यमले खेलेको भूमिकाबाट नेपाल–बेलायत सम्बन्ध प्रगाढ : सञ्चार, कार्की

लण्डन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले सिकेको सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको श्रोत बन्न सक्ने बताएका छन् ।   मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १० औं स्थापना दिवसको अवसर दिएको शुभकामना  सन्देशमा उक्त कुरा बताएका हुन्  । उनले बेलायतमा बसेर नेपाली समुदायका … Continue reading नेपाली संचारमाध्यमले खेलेको भूमिकाबाट नेपाल–बेलायत सम्बन्ध प्रगाढ : सञ्चार, कार्की